Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


नेपालकाे मरुभूमिमा रेकर्ड ब्रेक वर्षा !

वातावरणीय सन्तुलन विगार्ने गरी विकासको नाममा विश्वभर भइरहेका क्रियाकलापको मूल्य नेपाल जस्ता हिमाली मुलुकले चुकाउन परेको वातावरणविद्को भनाइ छ ।

राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ता जसरी काम गर्नुभयो– सभापति देउवा

उहाँले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफुहरू संविधानको अन्तिम व्याख्याका लागि अदालत समक्ष पुग्न बाध्य भएको बताउनुभयो । उहाँले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयाेग

अस्पतालमा अक्सिजन संकटलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नका लागि एनबीआईले करिब ७ करोड ६८ लाख मूल्य बराबरको ६ थान अक्सिजन प्लान्ट मगाएर विभिन्न अस्पताललाई उपलब्ध गराउन सहजीकरण गरिएको एनबीआइले

विश्वकै पहिलो एन्टीभाइरस निर्माताद्वारा आत्महत्या

म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो ।

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा आक्रमण

राष्ट्रपति ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

निजी क्षेत्रको आक्रोश, ‘खोप अभियानलाई तीव्रता दिनुस्, घरभित्र थुन्नुमात्र समाधान होइन’

उद्योपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याउन गम्भीर नदेखिनुले आशंका उत्पन्न भएको बताउनुभयो । बजेट समेत ‘छुट्याउने तर विचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु दुर्भाग्यपूर्ण भएको चौधरीले टिप्पणी गर्नुभयो ।

बाइडेन र घानीबीच ह्वाइटहाउसमा भेटवार्ता, भविष्यको निर्णय आफैँ गर्नुपर्नेमा बाइडेनको जोड

यता अमेरिकी र नेटोका अधिकारीहरूले भने तालिवानले अहिलेसम्म अफगानिस्तानमा हिंसा घटाउने प्रतिबद्धता अनुरूप काम गर्न नसकेको बताएका छन् ।

७९ केजी गाँजासहित दुई जना पक्राउ

मकवानपुरको राक्सिराङ्ग गाउँपालिका– ५ स्थित परेवाभीर सडकखण्डमा बोराको भारी बोकेर हिँडीरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ओलीले न्यायालयलाई धम्क्याएको अध्यक्ष दाहालको आरोप

अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफूहरू न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट

‘प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’

उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी ने भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेर बहादुर जीले