Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि बैठक बस्न लागेको एमालेले जनाएको छ । पार्टीको महाधिवेशनमै

क्रियाशील सदस्यता विवाद सुल्झाउन काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकिएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो

प्युठानमा तामा खानी बन्द, उत्खनन तथा संरक्षणका लागि सरकारले चासो नदिएको आरोप

राजेश जीसीप्युठान । नेपालमा तामा, कोइला, फलाम चुनजस्ता खनिज पदार्थहरुको खानीहरु प्रशस्तै छन् । धेरै वर्ष अघिदेखि सञ्चालनमा आएका यस्ता खानी पछिल्ला केही वर्षदेखि बन्द छन् । जसमध्ये परम्परागत रुपमा

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले

कोरोना बढेपछि बंगलादेशमा एक साता कडा लकडाउन

एजेन्सी । कोरोना संक्रमणको वृद्धिदर उच्च हुँदै गएपछि बंगलादेशमा भोलीदेखि कडा खालको लकडाउन हुने भएको छ । बंगलादेशको सरकारले भोलीदेखि लागु हुने गरी एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको

अमेरिकामा बेलुन दुर्घटना हुँदा चारको मृत्यु

एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको

युरोकपः इटाली र डेनमार्क क्वाटरफाईनलमा प्रवेश

एजेन्सी । इटाली र डेनमार्क युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटाली क्वाटरफाईनलमा पुगेको हो ।

दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

काठमाडौं । दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

कोरोनाको मारमा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना

परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ । टीएसएलसीका विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ