Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ओलीले धम्की दिइरहेका छन्, तर न्यायाधीशहरूले संविधानको रक्षा गर्छन्– सभापति देउवा

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट नडराउन विश्वास व्यक्त

लोकतन्त्र, राष्ट्र र संविधानका मुख्य घातक ओली– अध्यक्ष दाहाल

शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताहरूको फेयरिस्त राख्दै उहाँले ती काममा लचिलो हुनु गल्ति थियो भन्दै प्रश्न गर्नुभयो ।

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ सवारी नियन्त्रणमा, पैदल यात्रीलाई ८३ सय जरिवाना

तीमध्ये ४ सय वटा गाडी र ६ सय ४४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल विश्वविद्यालयको काम अघि बढाउँदै सरकार, समितिमा नाै पदाधिकारी नियुक्त

पूर्वी नवलपरासीको गैँडाकोटमा स्थापना हुने विश्वविद्यालय स्वतन्त्र ढङ्गले सञ्चालन हुनेछ । सञ्चालनका लागि २१ जनाको बोर्ड रहेको छ । सोही बोर्डको सिफारिसको आधारमा सरकारले तयारी समितिमा पदाधिकारी नियुक्त गरेको हो

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, शुक्रबार दुई खेल

अन्तिम आठका खेलहरू शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन खेल्नेछन् भने सोही दिनको दोस्रो खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन हुँदै

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुति, १९ पोष्टर प्रस्तुति तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण हुने परिषद्का प्रमुख डा. प्रदिप

रुपा सुनारलाई कारबाहीको माग गर्दै मानवअधिकार आयाेगमा सरस्वती प्रधानको निवेदन

सरस्वती प्रधानले सञ्चारकर्मी सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तीन दिन हिरासमत बसेर प्रधान छुट्नुभएको थियो । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै

नेपाल पक्षीय नेताहरू १८ गतेको केन्द्रीय कमिटी बैठकमा नआउनुपर्ने कारण छैन– विष्णु पौडेल

आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारितामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उहाँको भनाइ छ ।

वीपीमा गञ्जागोल : कर्मचारी र विद्यार्थी १६ दिनदेखि आन्दोलनमा, पदाधिकारीका कार्यकक्षमा ताला

अनियमितताको विषयमा कुरा उठाउँदा स्पष्टिकरण सोधिएपछि कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । ११ बुँदे माग राखेर आन्दोलन सुरु गरेका उनीहरूको माग सम्बोधन नभएपछि दुई दिनदेखि विद्यार्थी र कर्मचारीले

आईसीसी वरीयतामा नेपालका चार खेलाडी, कुशल भुर्तेलको वरीयता सुधार

नयाँ वरीयतामा नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।