Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


चितवनमा दूधको मूल्यमा विचौलियाको मनपरी, लागत भन्दा सस्तोमा किसानबाट लिने महंगोमा उपभोक्तालाई बेच्ने

डोलराज रानाभाटचितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा

शीर्ष वरियताका जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

एजेन्सी । शिर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । लण्डनमा गएराति भएको दोस्रो चरणको खेलमा दक्षिण अफ्रिकाका केभिन एण्डर्सनलाई पराजित गर्दै जोकोभिचले तेस्रो

दुई महिनापछि हवाई सेवा सुरू, दैनिक ६७ वटा उडान हुने

काठमाडौं । कोरोना महामारी बढेसँगै गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान दुई महिनापछि आजदेखि सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णयअनसुार आजदेखि नागरिक उड्डयन प्राधिकरणले नियमित रुपमा आन्तरिक उडान सुरु

झापामा ३७ प्रतिशत रोपाइँ सकियो

झापा । समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू

विपक्षी दलहरुको विरोधका कारण लुम्बिनी प्रदेशको बजेट अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभामा पेश भएको दुई साता बितिसक्दा पनि छलफल हुन सकेको छैन । आर्थिक वर्ष सकिने केही दिन मात्र बाँकी रहँदासमेत प्रदेशसभामा बजेट छलफल

नेपाल आयल निगम १० अर्बभन्दा बढी घाटामा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार वृद्धि हुँदा पनि नेपाल आयल निगमलाई गत पुसदेखि यही असारको पहिलो सातासम्म नौ अर्ब ९४ करोड रुपैयाँ घाटा भएको छ । गत वर्षको

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध

सिन्धुपाल्चोकमा लगातार वर्षा, मेलम्चीलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा हिजो देखि नै लगातार वर्षाा भइरहेको छ । शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र

कमला नदीले खतराको तह पार गर्‍यो, तराईका जिल्ला डुबानमा पर्नसक्ने

काठमाडौं । सिन्धुलीको कमला नदीमा लगातारको वर्षाले जलसतह पार गरेको छ । कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको हो । कमला नदीको बाढीले असर गर्ने धनुषा,

काठमाडौंलगायत देशका धेरै स्थानमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज देशभरको मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ। काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ