आँखा, नाक, मस्तिष्कमा बढी असर गर्ने यस्तो संक्रमण मधुमेहका रोगीहरूमा बढी देखिएको चिकित्सकहरू बताउँछन् । म्यूकोर्माइकोसिस रोग ४० वर्ष माथिका व्यक्तिमा बढी देखिएको छ ।
वर्षाैंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।
यस्तै राणाले ललित बस्नेतले पेश गरेको लिट्रेचरको विषय निकाल्दै प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्री बन्न सांसदको हस्ताक्षर भए पुग्छ भन्ने छ, सांसदको हस्ताक्षर भए अरू केही चाहिँदैन भन्ने छ नि ?’
स्वास्थ्य सावधानी अपनाउन यात्रु बीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरूमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले
बिहीबार निर्जीवन बीमाका लगानीकर्ताले ०.०४ प्रतिशत गुमाउँदा अन्य समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूह ३.९, विकास बैंक ३.६, फाइनान्स २.९ र अन्य समूह १.७
भित्री सडकखण्डमा रहेको लादरी खोलामा रहेको पुल भाँचिएपछि पूर्वी चितवनसँगको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित
हाल देशभरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख भन्दा धेरै छ । यो संख्या गत पुस २९ देखि निषेधाज्ञा अघिसम्म देशभरका यातायात कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको
वरिष्ठ अधिवक्ता खरेलले संविधानको धारा ७६ (२) र ७६ (५) दुवै स्वतन्त्र प्रयोजन नभई दलीय नियन्त्रणभित्रकै व्यवस्था भएको जिकीर गरेपछि सवाल–जवाफ भएको हो ।
मेसीले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर, सम्झौताको बुँदा देखाउँदै क्लबले उनलाई रोकेको थियो ।
साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा सार्वजनिक हुँदैछ ।