भौगौलिक वनावटका कमजोर हुँदा र मुख्य सडक खण्डबाट सहायक बाटो गाउँतर्फ लैजादा पहिरो खस्ने क्रभम बढेको कार्यालयका सूचना अधिकारी शिव खनाल बताउनुहुन्छ ।
कांग्रेस कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले सम्पूर्ण काम सकेर असार मसान्त भित्र सदस्यहरूको सूची सभापतिलाई बुझाउनुपर्नेछ । यसअघि असार २० गतेसम्मको लागि समय तोकिएको थियो ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल
२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।
यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका लागि ३ वटा विधेयक माथि छलफल भएको छ ।
कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो
केही दिनदेखि नियमित संवादमा रहेका नेताहरू शनिबार पनि ललितपुरको एक होटलमा छलफल गरिरहेका छन् । छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र
चेम्बरले औपचारिक अर्थतन्त्रलाई भी–सेपमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जाको व्यवस्था गर्न माग
हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।
लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।