Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


उत्तराखण्डका नयाँ मुख्यमन्त्री बन्दै पुष्करसिंह धामी

पछि धामीलाई दुईपटक भारतीय जनता युवा मोर्चाको प्रदेश अध्यक्ष पनि बनाइएको थियो । उत्तराखण्ड राज्य गठन भएपछि २००२ सम्म उहाँले राज्यको मुख्यमन्त्रीको सल्लाहकारको रूपमासमेत काम गर्नुभएको थियो ।

पर्साका दर्जनौं बस्ती डुबानमा, एउटा घर ढल्यो

त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयाँग्रेलाइन लगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले

महिला भलिबलको बन्द प्रशिक्षणबाट ९ जना बाहिरिए

फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि नेपाली टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदैछ ।

जापानमा पहिरामा परेर २० जना बेपत्ता, दुई जनाको शव भेटियो

जापानी प्रधानमन्त्री योसिहिदो सुगाले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्दार तथा राहतमा जुट्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ ।

भारतका उत्पादित कोभिसिल्ड लगाएकालाई युरोप यात्रामा प्रतिबन्ध

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण फैलन कम हुने उनीहरूको भनाइ छ ।

ओलीको अर्को अल्टिमेटम, ‘सर्वोच्चको फैसला अघि सच्चिनुपर्छ, दोबाटो त्यतिबेलासम्म मात्र हो’

शनिबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले विरोधी मोर्चामा जोडिएका नेता तथा कार्यकर्तालाई सर्वोच्चको फैसलाअघि पार्टीमा फर्कन आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

ओलीको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार

त्यही क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो । भुसालले नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराउनुभएको थियो ।

एनएसएलका सर्वाधिक गोलकर्ता एनआरटीमा, स्टेफेन समिर पनि अनुबन्धित

नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुवातमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्रावधान अखिल नेपाल

अदालतको आदेश मान्दै नमान्ने पाँच मन्त्रीमण्डलकाे सरकार !

सरकारले पेश गरेको नागरिकता अध्यादेश संविधानको धारा १०५ र १२८ को ४ तथा राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ (ग) विपरित रहेको संविधानविद्हरूको जिकिर छ ।

बीएण्डसीबारे प्रधानमन्त्रीलाई तीन विकल्प दिँदै दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।