सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ‘बकर इद’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
विवाहित महिलाका लागि खुशी र सौभाग्यको प्रतीक रात रङ हो भने परिवार र जीवनमा खुशी ल्याउने रङको रुपमा हरियो रङदलाई लिइन्छ । हरियो रङको प्रयोगले भगवान महादेव प्रसन्न हुने जनविश्वास
माध्यामिक तहसम्मको शिक्षाको नियमन स्थानीय तहको हो, सोही कुरा देखाउँदै संघीय सरकार पन्छिने गरेको छ । भर्ना खुलाउँदा जानकारी पाए पनि नियमनमा टेरपुच्छर नलगाउने स्थानीय तह विद्यालयहरूले सिट बुकिङको नामा
यस अवधिमा १२ सय ५८ जनाले संक्रमण जितेका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२
ग्रामीण क्षेत्रका मानिसहरूलाई सडकले झापा सँग नाता गाँसिदिएपछि व्यापारिक कारोबार शून्य प्राय बनेको व्यापारिहरूको तर्क छ । सडक विस्तार भएपछि बजार विकेन्द्रित बन्दै गएकोले पहिलेको अबस्थामा फर्कने आशामा स्थानिय बसेका
खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, यतिखेर वैदेशिक रोजगारीमा जानेहरूलाई पनि सरकारले यही खोप अभियानमा समावेश गरेको हो ।
एक स्थानीय पत्रकारले बीबीसीलाई जनाएअनुसार ४६ सिट संख्याको उक्त बसमा ७५ जना सवार रहेको र तिमध्ये १५ जना छतमा बसेको थिए । दुर्घटनास्थल लाहोरबाट करिब ४ सय ३० किलोमिटरको दूरीमा
राष्ट्रपति असरफ घानीको आदेशमा पाकिस्तानका लागि आफ्ना राजदूत सहितका सबै कूटनीतिक अधिकारीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।
‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी भित्रका महत्वकांक्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको