Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच

अमेरिकाद्वारा नेपाललाई ४४ सय अक्सिजन सिलिण्डर सहयाेग

नेपालका विभिन्न भागका अक्सिजन सिलिण्डरको वितरण सुरु भइसकेको र केही हप्तामा नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सिलिन्डरहरू वितरण हुने दूतावासद्वारा जारी सूचना उल्लेख छ ।

देउवालाई चिनियाँ समकक्षीको बधाई

‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्‍याउन मिलेर काम गर्न चाहेको बताउनुभएको छ’, राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।

२३ ठूला करदातालाई काठमाडौं महागरको चेतावनी, तीन दिनभित्र कर नतिरे सम्पत्ति रोक्का

तोकिएको समय भित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरूको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारबाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो ।

तालिवान विद्रोही नेताहरू चीन भ्रमणमा, चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता

अफगानिस्तानका महत्वपुर्ण क्षेत्र बदख्सान र कान्दहर प्रान्तका कैयौं भूमाग तालिवानले कब्जा गरिसकेको छ । चीनले तालिवान विद्रोहीलाई आफ्नै देशमा डाकेर संवाद गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

जसपा पार्टीको आधिकारिकता भट्टराई–यादव समूहले पाएसँगै गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । जसपाले परराष्ट्रसहित पाँच मन्त्रालय पाउने चर्चा छ ।

नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा शपथ ग्रहण

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रपतिको अफर त्यागेका ठाकुरको भविष्य : नयाँ दल कि विश्राम ?

नेता ठाकुर जति भद्र हुनुहुन्छ, उहाँमा क्रान्ति र विद्रोहको चेत उतिकै छ । सत्ता र शक्तिका लागि जुनसुकै अवतार धारण गर्ने मधेशी नेताहरूको आमचरित्र विपरीत उहाँमा शक्ति र सत्ताको मोह

पदमुक्त भएपछि पौडेल भन्छिन्, ‘राजनीतिक अस्थिरताले देश बन्दैन’

पौडेलले आफूले संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले विज्ञप्ति पढेर सुनाउनुभएको थियो । पढेर सकेपछि पत्रकारलाई धन्यवाद दिँदै उहाँले थप प्रश्नउत्तरका लागि तयार

लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको गण्डकीका मन्त्रीहरूको प्रतिबद्धता

कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चार जगत बचाउन आफूहरू लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाउनुभयो ।