Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


स्याङ्जामा अब एप्समार्फत ‘अफलाइन कक्षा'(भिडियो)

सागर न्यौपानेस्याङजा । कोरोनाका कारण डेढ वर्षदेखि शैक्षिक क्षेत्र लगभग बन्दको अवस्थामा छ । विद्यार्थीहरु भौतिक रुपमा कक्षामा उपस्थित हुन पाएका छैनन । शैक्षिक संस्थाहरुले अनलाइबाट कक्षा सञ्चालन गर्दै आएका

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको

१० बुँदे कार्यान्वयनका लागि दबाब दिन भीम रावलसहितका नेता ओली निवास बालकोटमा

काठमाडौं । नयाँ पार्टी गठन गर्दा माधव नेपालको पक्षमा खुलिनसकेका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् । अध्यक्ष ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम

सभापतिको साझा उम्मेद्वार चयन गर्नेबारे कांंग्रेसको पौडेल पक्ष छलफलमा

काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ । काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,

देशका अधिकांश भागमा झरी, बाढी पहिरोको उच्च जोखिम

काडमाडौं । यो साताको शुरुदेखि नै मनसुन थप सक्रिय भएकाले देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि नै औसत भन्दा बढी वर्षा भइसकेकाले

महेन्द्रपुलको मुख्य सडक नै भास्सियो

काठमाडौं । भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आईतवार राति मुख्य सडक भास्सिएको छ । अविरल बर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच

म्याग्दीको दुधेखोलामा भीषण बाढी: एक घर बगायो, २२ घर उच्च जोखिममा

ध्रुवसागर शर्माम्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने २२ घर जोखिममा परेका छन् । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७

त्रिविले निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तरको परीक्षा सञ्चालन गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्धारित तालिका अनुसार नै स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुरमा

एजेन्सी । दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा निस्कनु भएकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज सिंगापुरमा महत्वपूर्ण भेटघाट गर्दै हुनुहुन्छ । आइतबार अपरान्ह सिंगापुर पुग्नुभएकी उपराष्ट्रपति ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह

एसएसपीसहित आठ जना मारिएको ‘टीकापुर घटना’को ६ वर्ष पूरा, विद्रोह दिवस मनाउँदै मोर्चा

बिराज रोस्यारा, कैलाली । कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा आठ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ । २०७२ भदौ ७ मा