Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


प्रतिलिपी घरमा नछाड्दा विदेशमा मृत्यु भएकाको परिवारलाई राहत तथा क्षतिपूर्ति लिनै समस्या

दुर्गा उपाध्यायकञ्चनपुर । रोजगारीका लागि राम्ररी नबुझि विदेश जाँदा म्यानपावरबाट ठगिने वा विदेशमै पुगेर पनि अधिकांश युवाहरुले दुःख पाउने गरेका छन् । प्रक्रिया पु¥याएर गएकाले पनि कागजातका प्रमाणहरु घरमा नछोड्दा

लाइसेन्सको परीक्षा आजदेखि पुनः सुरु

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः शुरु गरेको छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक

कुलो निर्माण सँगै किसान हर्षित

पाँचथर । पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् । २ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले

निर्माण कम्पनीको ढिलासुस्तीका कारण शीत भण्डार निर्माणको काम अलपत्र

पाल्पा । पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणधीन शीतभण्डार अलपत्र परेको छ । निर्माण सम्झौता भएको ९ बर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो

फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

एजेन्सी । फिलिपिन्सले नेपाल सहित १० वटा एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । कोभिड महामारी नियन्त्रणका लागी भन्दै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई),

तीन साता नबित्दै डाकियो संसदको अर्को अधिवेशन, एमसीसी अनुमोदन गराउने सरकारको उद्देश्य

काठमाडौं । बर्षे अधिवेशन अन्त गरेको तीन सातापछि सरकारले फेरि संसदको अधिवेशन बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि संसद अधिवेशन आह्वान गरिसक्नु भएको

कमल थापाले भने, ‘शासन जनताको छोराछोरीले गर्नुपर्छ, अभिभावकको रुपमा राजसंस्था रहनुपर्छ’

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा

बौद्ध संस्कृति अनुसार आज पञ्चदान पर्व मनाईंदै

काठमाडौं । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका

न्युजिल्याण्डमा आतंकवाद विरोधी कडा कानुन आउने

एजेन्सी । न्युजिल्याण्ड सरकारले आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्ने भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले गत शुक्रबार अकल्याण्डमा प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले चक्कु आक्रमण गरेपछि आतंकवाद विरोधी कानुनलाई परिवर्तन

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर आंशिक वदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश