Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


वर्षाले काठमाडौं जलमग्न, ४ सय बढी घर डुबानमा, डेढ सय मानिसको उद्धार

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गएरातीदेखि भईरहेको ब्यापक वर्षाले उपत्यका जलमग्न भएको छ । लगातारको वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको सतह उच्च भएको छ । बाग्मती, विष्णुमति, इच्छुमति,

एनआएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैन: उपाध्यक्ष डा. केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय

एनआरएन अध्यक्षमा रबिना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रबिना थापालाई सहयोग गर्ने निर्णय गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतवार बसेको

दार्चुला तुईन प्रकरणमा नेपालले आज भारतलाई औपचारिक पत्र पठाउने

काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि

धादिङ कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ । सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव

आज प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने

काठमाडौं । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। आज दिउँसो मुलुकका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

तालिवानीलाई आठ महिनाकी गर्भवती महिला सुरक्षाकर्मीको हत्या गरेको आरोप

एजेन्सी । अफगानिस्तानमा सत्ता सम्हालेको तालीवानी बिद्रोहीमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती ती महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र

कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । तर

गिनीमा राष्ट्रपतिलाई गिरफ्तार गर्दै सेनाले सत्ता हत्यायो

एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ

विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४