काठमाडौं । सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको हो । यस
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले नेपालमा भाषा र जातजातिको संख्या बढिरहेका कारण जातीय आयोग गठन गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ । बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा
काठमाडौं । जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु कार्य गर्नको लागि जलवायु ऐनमा केन्द्रित हुनुपर्ने सांसदहरुले बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ । बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले कोप-२९ मा नेपालका हिमाल र पर्वत तथा जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा अन्तरर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताउनुभएको छ । जलवायु
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । बुधबार झिनो अंकले सकारात्मक बनेको बजार परिसूचक नेप्से बिहीबार ७ दशमलव ३३ अंक घटेर २५८८
एजेन्सी । दक्षिण अफ्रिकाको एक सुनखानीबाट ७८ जनाको शव निकालिएको छ । विगत दुई महिनादेखि सुनखानीमा फसेकाहरुको उद्धारका क्रममा ७८ जनाको शव फेला परेको हो भने २४६ जनाको जिवितै उद्धार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ । बिहीबार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’