Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

एजेन्सी । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्ने कार्य जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

काठमाडौं । सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा अन्य ११ जना यात्रु गम्भीर घाइते भएका छन् ।

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेश

विपक्षी दलको बैठक बस्ने

काठमाडौं । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यालय नयाँ बानेश्वरमा बस्ने

युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन इजरायलको ढिलाइ

एजेन्सी । इजरायलले गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन ढिलाइ गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबारै क्याविनेटमा मतदान गराउनु पर्नेमा त्यसो हुन सकेन । उनले उल्टै हमाससँगको सम्झौतामा

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९.३० बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती

लामिना टायल लोकप्रिय बन्दै

काठमाडौं । लामिना टायल्स ब्रान्ड अन्तर्गत नेपालमा पहिलो पटक शतप्रतिशत भिट्रिफाइड टायल्स उत्पादन गर्दै आएको लुम्बिनी सेरामिक्सले कम्पनीका उत्पादन छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको दाबी गरेको छ

विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताउनुभएको छ । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइटी र प्रविधिको

जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने

काठमाडौं । जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी