Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


कामना प्रकाशन समूह ३८ औं वर्षमा प्रवेश

कामना समूहका संस्थापक पुष्करलाल श्रेष्ठको नेपाली मिडिया बलियो भए नेपालको लोकतान्त्रिक व्यवस्था सबल हुने मान्यतालाई प्रकाशनले आफ्नो पदचाप बनाएको छ ।

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

मेडिकल काउन्सिलको दोधारे नीतिले विद्यार्थी अन्याेलमा, पैसा र समय दुवै सत्यानाश

चीन सरकारले भिसा रोकेपछि अन्तिम डेढ वर्ष अनलाइन कक्षाबाट नै अध्ययन पूरा गरेको बताइरहेका विद्यार्थीहरू थप साढे २ वर्ष फेरि पढेर आउन समय र आर्थिक स्थितिका कारण पनि सम्भव नहुने

राप्रपा महाधिवेशन : माधव नेपाल र प्रचण्ड निस्केपछि पुगे ईश्वर पोखरेल

महाधिवेशनमा पार्टीले देशका विभिन्न पार्टीका नेताहरुलाई पनि निमन्त्रणा दिएको थियो । पार्टीमा सबै दलका नेताहरु सभागी भए पनि एकैपटक भने दलका नेताहरु सहभागी भएनन् ।

राप्रपाले गतिशीलतालाई आत्मसाथ गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

विश्वका कुनै पनि देश धर्म निरपेक्ष छैनन् : अध्यक्ष डा. लोहनी

अध्यक्ष लोहनीले नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

हाम्रो नारा ‘राजा आऊ, देश बचाऊ’ होइन

अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउँदै अभिभावकको रुपमा राजासंस्थाको आवश्यता रहेको औंल्याउनुभयो ।

राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा

राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएसँगै उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

राप्रपालाई माधव नेपालको आग्रह– ‘परिवर्तनलाई आत्मसाथ गर्नुस्, पछाडि नफर्किनुस्’

अध्यक्ष नेपालले राष्ट्रवादको ब्राण्ड, प्रजातन्त्रको ब्राण्ड तथा समाजवाद र समानताको ब्राण्ड गरी देशका राजनीतिक पार्टीमा तीनवटा ब्राण्ड रहेको बताउनुभयो ।