Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रधान्यायाधीशविरुद्धको आन्दोलन मत्थर हुँदै, दलले सहयोग नगरेपछि अन्योलमा बार

बारका पदाधिकारीहरू शीर्ष ठूला दलका सिफारिसम चुनाव जितेका व्यक्तिहरू हुन् । आफैँले समर्थन गरेको दलका शीर्ष नेताहरूलाई मनाउन नसक्नु उनीहरूको कमजोरी बन्यो ।

ओमिक्रोनको भेरियन्ट : डराउनुनपर्ने विज्ञको भनाइ, स्वास्थ्य मापदण्ड पालना आग्रह

भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ

विद्यालयलाई निर्देशन- ‘विद्यार्थीलाई बजारको तयारी प्याकेटको खाजा नखुवाउनु’

कतिपय स्थानीय तहका विद्यालयले बजारबाट तयारी प्याकेट खाजा खरिद गरी खुवाउने गरेको जानकारी आएको भन्दै केन्द्रले यसले सरकारको नीति र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख गरेको छ ।

माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा दुई पद थप

पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको प्रवक्ता महराले बताउनुभयो ।

कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रतिवेदन केन्द्रीय समितिबाट पारित

यद्यपि प्रवक्ता शर्माले भने महाधिवेशनको मुखैमा पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दा महाधिवेशन प्रभावित हुनसक्ने तर्क प्रस्तुत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

ओली अनुपस्थित भएपछि कार्यक्रममा उठेका प्रश्नको उप–महासचिव प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।

मीन विश्वकर्माद्वारा कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

‘पार्टीको नेतृत्व परिवर्तन भए सरकार बदलिन्छ, सरकार बदलिए निर्वाचन अनिश्चित हुन्छ र त्यसो भएमा व्यवस्था नै अनिश्चितताउन्मुख हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसले देशको राजनीतिमा ठूलो प्रभाव पार्छ ।’

द्वन्द्वपीडित परिचयपत्रमा ‘पीडक’ को नाम उल्लेख गर्न सर्वोच्चको आदेश (आदेशसहित)

हाल वितरण भइरहेको परिचयपत्रबाट वास्तविक पीडितको परिचयपत्र नखुल्ने भन्दै सर्वोच्चले परिचयपत्र ‘व्यवहारिक र पीडितलाई स्वीकार्य हुने किसिमको’ पनि नरहेको ठहर गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु, पौडेल र सिंह अनुपस्थित

बुधबार बेलुकी सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुईवटा सह–महामन्त्री थप गर्न सहमति भएको थियो ।

बदलिँदै चेपाङ महिला, ५ सय ७० घरधुरीमा कृष्णमाया उत्कृष्ट

परियोजनाका संस्थापक एवं अध्यक्ष ध्रुव गिरीले क्लष्टरभित्रनै प्रतिस्पर्धा गराएर प्रथम हुने परिवारलाई नगद रु.१६ हजार, दोस्रो हुनेलाई १२ हजार, तेस्रो हुनेलाई १० हजार, चौथो हुनेलाई ७ हजार र पाँचौ हुनेलाई