Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा देशको समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनका लगायतका

हरेक प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

‘कार्यक्रमहरुमा ब्याच, माला र खादामा ठूलो रकम खर्च हुने गरेको छ,’ उहाँले भन्नुभयभो, ‘खादा र मालाले पुरिएर आँखासमेत नदेखिने गरी कार्यक्रममा जाने परिपाटी अन्त्य हुन आवश्यक छ ।’

तेह्रथुमको गाउँमा हेलिकप्टर चार्टर गरेर विवाह, भाडा २ लाख ७० हजार

तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गरेको कमै मात्र सुनिएको/देखिएको छ ।

भायनेटकाे साउन्डमा टिकटक बनाउनेलाई ५० हजार पुरस्कार, कसरी भाग लिने ?

‘भायानेटअल्ट्रा–फाई टिकटक च्यालेन्ज’मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेटअल्ट्रा–फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्नेछ ।

सरकारले मुस्कान खातुनलाई ३ लाख रूपैयाँ दिने, जापानबाट १० अर्ब ऋण सहायता लिने

प्रहरी नवौं शंशोधन नियमावली २०७८ स्वीकृत गरेको मन्त्रिपरिषद्ले दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटेरेबल पुलको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।

एक्सनमा शिक्षामन्त्री पाैडेल : भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन

बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।

प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

काठमाडौं । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–७ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको

एन्फाको कार्यसमिति बैठक बस्दै, विभिन्न १९ एजेण्डामाथि छलफल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने १५ औँ कार्यसमिति बैठकमा विभिन्न १९ एजेण्डामाथि छलफल हुने बताइएको छ ।

उच्चस्तरीय संयन्त्रको बैठक वालुवाटारमा जारी

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक अहिले बसिरहेको छ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री