Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न शनिबार

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा

फिफा अवार्डको अन्तिम मनोनयनमा परेका खेलाडीको नामावली सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीका लागि अन्तिम तीन

भोलिका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेसँगै भोलिका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी

इमेजकर्मी बल्ल मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

भक्तपुर । इमेजखबर डटकमका पत्रकार मोहन बल्ललाई स्वर्गीय मैंयादेवी शिल्पकार स्मृति पत्रकारिकता पुरस्कारबाट सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा आज बल्ललाई

बैंक अफ काठमाण्डू र सेरेन हस्पिटालिटीबीच छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुटको व्यवस्था गर्ने संझौता भएको छ । बैंक अफ काठमाण्डूको डेबिट कार्ड,

अर्को न्यून चापीय प्रणाली नेपाल प्रवेश, सोमबारसम्मै वर्षा र हिमपात

प्रणालीको प्रभावले आइतबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताउनुभएको छ ।

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

माछापोखरीमा चार दिनदेखि अघोषित लोडसेडिङ ! प्राधिकरण भन्छ- ‘आजै समाधान गर्छौं’

‘लोडसेडिङ हुँदैन भनेर इन्भटर र ब्याट्री झिकेर बेचियो,’ कपडा पसल सञ्चालन गरिरहेका एक व्यवसायी भन्छन्, ‘अहिले लोडसेडिङ झैँ दिनकै बत्ती गैराछ ।’