Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


‘नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको छ’

त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । देश संघीयतामा गएको भने पनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको

वीरगञ्ज महानगरकाे माघ महिनाकाे राजस्व संकलन ४ करोड रूपैयाँ

चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पुर्‍याउने लक्ष्य महानगरले राखेको छ । महानगरले कोभिड–१९ महामारीका कारण थलिएको होटल, सिनेमा हल लगायत पर्यटन क्षेत्र

सामाजिक सञ्जालमा भाइरल ‘डिजिटल भिकारी’, क्यूआर कोड देखाएर भिख माग्दै

यसअघि नगरपालिका परिषद्का जागिरे सूर्यवंशीले त्यहाँबाट निकालिएपछि भिख माग्न सुरु गरेका हुन् । हातमा मोबाइल फोन र क्यूआर कोड लिएर घुमिरहेका उनको भिख माग्ने तरिका सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ

एमसीसीमा माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र

काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा

मोडलको एउटा दाँतलाई प्रशंसकले दिए २४ लाख मूल्य

काठमाडौं । अमेरिकाकी एक मोडलको उनको एकजना प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन् । एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् ।

एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा राखियो

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था

नयाँबानेश्वरमा तनाव, प्रहरीद्वारा प्रदर्शनकारीमाथि पानीको फोहरा

काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबल गर्न लागे पछि

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार

विदेशी शक्तिको खेल मैदान भएकै बेलामा मनाइएको प्रजातन्त्र दिवस

हरिविनोद अधिकारीहाम्रो ७१औँ वर्ष पुगेर ७२ औँ दिन टेकेको प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ मा राणा प्रधानमन्त्रीको रोहबरमा राजा त्रिभुवनले घोषणा गरेको प्रजातन्त्र । एउटा परिपक्व प्रजातन्त्र भएको देशको

एमसीसी संसदमा आजै टेबल हुन्छः प्रवक्ता कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबल हुने भएको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता