Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि शुरु हुनेछ । बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुनेछ । बैठकमा हिउँदे

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि शुरु भएको बैठक शनिबार समापन हुन नसकेपछि आज पनि बस्न लागेको हो । शनिबारको बैठकमा ८०

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका

संस्कृति, कला र साहित्य देशको अमूल्य निधी : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संस्कृति, कला र साहित्य देशको अमूल्य निधी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा प्रथम गलबन्धी फिल्म्स एण्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले

नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन

वामदेव गौतमको प्रश्न – कांग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गर्नुभएको छ । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले पुष्पलाललाई

नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई

अन्तरविरोध हुँदैमा पार्टी फुटाउने संकीर्ण सोचबाट मुक्त होऔँ : युवराज ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तरविरोध हुँदैमा नयाँ पार्टी गठन गर्नेकुरा राम्रो नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन

एमाले-कांग्रेस सरकार भत्काउन वाह्य शक्ति लागेको छ : सिपी मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन वाह्य शक्ति लागेको बताउनुभएको छ । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित