सर्लाही । राजनीतिक प्रतिशोध साँधेर सरकारले मेयर उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोेजेको आरोप लगाइएको भन्दै नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल र्यालीसहित डिभिजन वन कार्यलयको गेटमा प्रदर्शन गरेको छ
काठमाडौं । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुरु गरिएको हो । महानरपालिकाले सडक सुरक्षाका लागि जनचेतना फैलाउने
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन कानूनहरु एक वर्षभित्र संशोधन गरिसक्ने बताउनु भएको छ । ‘एक स्थानीय तह, एक हुलाक’ कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री गुरुङले पुराना ऐन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताउनुभएको छ । आइतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित
एजेन्सी । सुडानको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अस्पतालमा भएको आक्रमणमा दर्जनौं घाइते भएका छन् । गत शुक्रबार
काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।संघीय संसद्को हिउँदे अधिवेशनको तयारी सन्दर्भमा उहाँले सक्रियता बढाउनु भएको हो । जसअन्तर्गत उहाँले आइतबार सत्तापक्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भोलि बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू
सिन्धुली । यस वर्षको माघ महिना लागेसँगै सिन्धुली जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मानिने काली र कमलामाईस्थानमा पुजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो बढेको छ । गत पुष २९ गते
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा विद्युतीय व्यापारका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारीको रकम ठगीबारे शुक्रबार थुनछेक बहस