काठमाडौं । अछामको जंगलमा मृत अवस्थामा भेटिएका दुइ किशोरीको हत्या भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गत शुक्रबार बेपत्ता भएका दुई किशोरीहरु शनिबार मृत अवस्थामा फेला परेका थिए
काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि जारी छ । बैठक सोमबार दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बस्नेछ । बैठक आइतवारदेखि शुरु भएको हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, पार्टीका अन्तरिक गतिविधि, विभाग सञ्चालन
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित
काठमाडौं । फ्रेन्ड्स क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रेन्ड्सलाई ३–१ ले हराउँदै एनआरटी सेमिफाइलनमा
एजेन्सी । प्यालेस्टिनी विद्रोही समुह हमासले यो साता पुनः ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार हमासले यही साता ६ जना बन्धक रिहा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा
काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा सोमबार पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ
काठमाडौं । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी