Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


होलोकास्ट जस्तो घटना अब नहोस् : इजरायली राजदूत

काठमाडौं । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले यहुदीहरुको हत्या गरिएको होलोकास्ट जस्तो घटना अब हुँदैन भन्ने विषयमा युवालाई आश्वस्त पार्न सक्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय प्रलय स्मरण दिवस

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ । बैठकमा माघ १८ गतेबाट शुरु हुने हिउँदे अधिवेशनको बारेमा

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैैछ । जसअन्तर्गत आज बिहान ८ बजेदेखि कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र

समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदै

काठमाडौं । चार दलको समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । यसअघि बुधबारका तय गरिएको कार्यक्रम एक दिन अघि मंगलवारका लागि सारिएको हो । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण

हमासले रिहा गर्ने सुचीमा रहेका ३३ मध्ये ८ को मृत्यु

एजेन्सी । इजरायलले हमाससँगको युद्धविरामको सम्झौता अनुरुप रिहा गर्ने ३३ जना बन्धकको सूचीमा रहेका ८ जनाको मृत्यु भइसकेको बताएको छ । इजरायलका सरकारी प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलन गरी हमासले

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भू–भागहरुमा

चार आयोजनालाई दायित्व थप्ने काम नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले सहयोग स्थगित गरेका चारवटा आयोजनामा थप दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले आज विज्ञप्ति जारी गरी अमेरिकी

संसदको माघ महिनाको कार्यतालिका तयार

काठमाडौं । माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । आज सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतक/सचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो ।

रवि लामिछाने पोखरा उच्च अदालतमा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा उच्च अदालत पुगेका छन् । कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा

भूकम्प प्रतिरोधी संरचना बनाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा २७ औं भूकम्प