Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


अब एक चुनाव हेरौँ भन्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उहाँले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । खड्कालाई ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो ।

नेपाल र जिम्बावे ‘ए’बीच हुने सिरिजको खेलतालिका सार्वजनिक

टी–ट्वान्टी सिरिजको पहिलो खेल भने वैशाख २३ गतेबाट सुरु हुनेछ । वैशाख २४ गते दोस्रो र वैशाख २६ गते अन्तिम टी ट्वान्टी सिरिज हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका

राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश

इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै कागजात अर्को सुनुवाइमा पेश गर्न पनि आदेश दिएको हो ।

टिकट बुकिङ र ओपनिङमा ‘केजीएफ २’को रेकर्ड, पहिलो दिन कति कमायो ?

फिल्मले यसअघिका सफल भएका फिल्महरूलाई पनि पछि परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको हिन्दी भर्जन मात्र ४ हजार ४ सय स्क्रिनमा रिलिज गरिएको छ । महामारीपछि यति ठूलो संख्यामा

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने, केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा खटिने

सह–महामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।

काठमाडौं महानगरले फोहोर वर्गीकरण नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तिराउने

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन तथा फोहरमैला व्यवस्थापन ऐन अनुसार कसुर मानी सजाय गर्ने उहाँको चेतावनी छ । पछिल्लो समय काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन

थप १५ जनामा कोरोना भाइरस पुष्टि

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । यसदिन देशभर ७ हजार ८ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुने प्रक्रिया अघि बढ्यो : अध्यक्ष दाहाल

गतवर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।