Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका दुई वटा गाडीमा आगजनी

काठमाडौ । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएकाे छ । निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हाे

भारतले दियो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि ६ लाख अमेरिकी डलर

काठमाडौं । संयुक्त राष्ट्र शान्ति स्थापनामा भारत सबै भन्दा ठूलो सेना र प्रहरी सहयोग गर्ने देशहरू मध्ये एक हो । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका तीन परियोजनाका लागि स्वैच्छिक आर्थिक

श्रींलकामा फेरि आपतकालकाे घोषणा

काठमाण्डौं । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले फेरि आपतकाल घोषणा गरेका छन । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाण्डौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली र  भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। आज  (शनिबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही

नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै

नुवाकोट । स्थानीय तहको निर्वाचनको माहोलले नुवाकोट तातेको छ । राजनीतिक दलहरु कतै गठबन्धन त एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारको घरदैलो र गीत संगीतको लहरले डाडाँपाखामा छुट्ट रौनकता छाएको

‘जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो

जनकपुरधाम । निर्वाचन नजिकिंदै जाँदा पनि जनकपुर उपमहानगरपालिकामा जितहारको स्पष्ट तस्बिर अनुमान गर्न सकिएको छैन । पाँच दलीय गठबन्धनले जसपा नेता लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । २०७४ सालको

‘सांसद छाडेर मेयरमा प्रतिस्पर्धा

काठमाडौं । प्रदेशसभाका ६ जना सदस्य पदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा उत्रिएका छन्। यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। मधेस प्रदेशका सांसद सेख अबुल कलाम (फूलबाबु) सांसद पदबाट

‘स्थायित्वका लागि सत्ता गठबन्धनलाई भोट’

काठमाडौं । सत्तारूढ पाँच दलका शीर्ष नेताहरूले संविधानसभाबाट जारी संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन निर्माण भएकाले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। वैशाख ३० गते हुने

ललितपुरमा पकड जमाउन एमालेलाई कठिन

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभरि झन्डै ४० प्रतिशत स्थानमा जितेर पहिलो बनेका एमालेले ६ वटा स्थानीय तह रहेको ललितपुर जिल्लामा भने दुईवटा पालिकामा मात्र जित निकालेको थियो।

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको