Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

उनीहरूविरुद्ध तीन विद्यार्थीले किटानी जाहेरी दिएका थिए । विगत १ महिनादेखि यौन दुर्व्यवहार गरेको विषय कलेज प्रशासनलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको भन्दै विद्यार्थीले कलेजअघि प्रदर्शन गरेका छन् ।

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए

अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानमा सुरु

काठमाडौं । अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानको राजधानी टोकियोमा सुरु भएको छ। सम्मेलनमा विशेष गरी हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र विश्वको भूराजनीतिक अवस्थाका विषयमा

वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाज विजयी

काठमाडाैं । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह २२ हजार बढी मतान्तरसहित विजयी हुनुभएकाे छ । गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह

भरतपुर महानगरपालिकाको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशभर आंशिकदेखी सामान्य बदली रहनेछ । साथै

काठमाडौंमा ४८ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता झन् फराकिलो बनेको छ। पछिल्लो मतपरिणाम अनुसार बालेनले ४८ हजार ८९ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ।

युक्रेनका राष्ट्रपतिद्वारा पुटिनसँग भेट्ने इच्छा प्रकट

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँग युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग प्रत्यक्ष भेट गर्ने इच्छा प्रकट गर्नुभएको छ । स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई भर्चुअल माध्यम मार्फत सम्बोधन

नेपालमा औद्योगिक ग्राम बनाउन आग्रह

काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई

शैक्षिक सत्र सुरु, विद्यार्थीसँग छैन पुस्तक

काठमाडौं । शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्।यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था