मिताली राजले भारतका लागि २ सय ३२ एक दिवसीय र १२ टेस्ट क्रिकेट खेलेकी छन् । एक दिवसीयमा ५०.६८ को औषतमा ७ हजार ८०५ रन बनाएकी उनले टेस्टमा ४३.६८ को
काठमाडौं । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर
बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।
मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शिता सहितको स्वायत्तता खोज्नुपर्ने बताउनुभयो । आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्यो भने कुरा मिल्ने मन्त्री शर्माको भनाइ
बुधबार बजार परिसूचक नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुग्दा ठूला कम्पनीहरुको परिसूचक नेप्से ११.२५ अंकले बढेर ४००.३७ विन्दुमा उक्लेको छ ।
पुनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दवाव परेको बताउनुभयो । उहाँले मन्त्री फेर्ने बारे पार्टीभित्र कुनै छलफल भने नभएको स्पष्ट पार्नुभयो ।
एजेन्सी । बेलायतमा कुकुरलाई करणी गर्ने ५६ वर्षिय एक व्यक्तिलाई अदालतले ९ महिनाको जेल सजाय सुनाएको छ । बेलायतको वेल्समा बस्दै आएका डीन बियर नामका एक व्यक्तिले आपत्तिजनक तस्वीरहरू सामाजिक
काठमाडौं । नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखास्थित शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन सम्झौता गरेको छ । आज (बुधबार) काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै बैंकले उक्त घोषणा गरेको हो । महानगर
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) को धनुषा जिल्लाको स्थानीय निर्वाचनको समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । जनकपुरधामस्थित होटल बाबामा मंगलबार बसेको बैठकमा विभिन्न पालिकामा पराजयको कारण अन्तर्घात भएको
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौंदेखि नियुक्त