Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


मधेश, बागमती र गण्डकी प्रवेश गर्‍यो मनसुनी प्रणाली

देशका बाँकी भू–भागहरू (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)मा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने महाशाखाको अनुमान छ ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ : जीवनराम श्रेष्ठ

नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गर्र्नुपर्ने बताउनुभयो ।

काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा छैन : महामन्त्री थापा

उहाँले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरूले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो ।

सोलुको सदरमुकाम सल्लेरीमै बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा

यही जेठ २८ र २९ गते उद्योग वाणिज्य संघ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरूको बायो मेट्रिक

वर्षमान पुन र मिनेन्द्र रिजालको एकै स्वर– ‘आन्तरिक ऋणको सीमा राख्नुपर्छ’

त्यस्तै नेपाली कांग्रेसका नेता रिजालले पनि सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताउनुभयो ।

गृह मन्त्रालयका हाकिमका पत्नीनै मिटर ब्याज असुलीमा छन् : प्रेम सुवाल

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाउनुभएको हो ।

यौनहिंसासहितको विधेयक छलफलमा लागि संसदीय समिति पठाइयो

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सरकारले गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको हो । त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यौन हिंसाजन्य घटनामा उजुरी दिने हदम्याद हटाउन सांसदहरूको माग

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति समेत रहनुभएकी सांसद पालले यस प्रकारका जघन्य अपराधका घटनामा उजुरी दिनका लागि तोकिएको हदम्याद सम्बन्धि कानुनी व्यवस्था तत्काल पुनरावलोकन गर्न सरकारलाई दवाव दिनुभयो

ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहितको टोलीले स्थानीयवासीसँग शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा

पार्टीमा फर्कने कार्यकर्तालाई प्रवेश गर्न राेक छैन्: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्कने कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभएकाे बताउनुभएकाे छ। आज (शुक्रबार) विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले यस्ताे बताउनुभएकाे हाे। तर नेकपा एमाले छाेडेर