तत्काल मुल्यवृद्धि फिर्ता नगरे मन्त्रीहरूलाई जिल्ला प्रवेशमा निषेध सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियू काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईंले बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरमै छुट्टै स्थान बनाएर औद्योगिक सफलता प्राप्त गरिरहेको कम्पनीले नेपालमा ७ वटा प्लाटेनम स्टुडियो बनाएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
फिल्ममा शमशेर आफ्नो जनजाति समुदायलाई अत्याचारबाट बचाउन र रक्षा गर्न फर्केका छन् । जहाँ शमशेरलाई कर्म र धर्मबाट मुक्त डाँकुको रूपमा देखाइएको छ । धर्मकाे भूमिका भने सञ्जय दत्तले निभाएका
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ
७ वर्षको सजाय तोकिएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने समस्या देखा परेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको थियो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाई र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको लागि सम्झौता गर्नुभएको हो ।
आर्थिक वर्ष २०७१/७२ बाट निर्माण आरम्भ भएको यो आयोजना सम्पन्न हुन अझै तीन वर्ष लाग्ने देखिएको छ । आर्थिक बर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना कोरोना
विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक विस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पुर्याउन स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ३४ दशमलब ९५ प्रतिशत बजेट खर्च गर्दा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले २९ दशमलब ६४ प्रतिशत बजेट खर्च गरेको छ । भूमि व्यवस्था कृषि