Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


काठमाडौंमहानगद्वारा ‘पेलिकन क्रसिङ’ ३६ ठाउँमा जडान

काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार

फेसबुक-इन्स्टाग्राम दर्ता हुन नआए प्रतिवन्ध लगाउछौँ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारवाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ । मन्त्री गुरुङले

अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने बताउनुभएको छ । ट्रम्पले भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन

रास्वपा सभापति लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । लामिछानेविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा

भारतको दिल्लीमा विधानसभा चुनाव शुरु

काठमाडौं । भारतको दिल्लीमा विधानसभा चुनाव शुरु भएको छ । दिल्लीका सबै ७० सिटका लागि आज बिहान सात बजेदेखि चुनाव शुरु भएको हो । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार

गौरीशंकर संरक्षण क्षेत्रको डढेलो नियन्त्रण बाहिर

काठमाडौं । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा

आहा रारा गोल्डकप फुटबलमा आज एपीएफ र मच्छिन्द्र भिड्ने

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लब र मच्छिन्द्र क्लबबिच खेल हुनेछ । पोखरा रंगशालामा हुने यो खेलको विजेता टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

स्वीडेनको एक विद्यालयमा गोली प्रहार हुँदा १० जनाको मृत्यु

एजेन्सी । स्वीडेनको एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ । राजधानी स्टकहोमबाट २ सय किलोमिटर पश्चिममा रहेको ओरेब्रोको रिसबर्गस्का विद्यालय परिसरमा प्रवेश गरेका बन्धुकधारीले