Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहीबार बस्दैछ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा

हिमानी शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अफगानिस्तानमा भएको विष्फोटमा कम्तिमा तीन दर्जनको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको

नेपालमा हुने महिला साफको नयाँ तालिका आउँदै

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघलाई निलम्बन गरेपछि दक्षिण एसियाली फुटबल प्रभावित भएको छ । भारत निलम्बनमा परेसँगै नेपालमा भदौं २१ देखि हुने तय भएको महिला

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आजै पारित गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग

काठमाडौं । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन् बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरूले वन

बौद्धिक सम्पत्ति संरक्षणका लागि कानुनी स्पष्टतामा जोड

काठमाडौं । निजी क्षेत्रका सरोकारवाला तथा विज्ञहरूले बौद्धिक सम्पत्ति संरक्षणका लागि समयसापेक्ष कानुन निर्माणमा जोड दिएका छन् । बुधबार नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र कारोबार राष्ट्रिय आर्थिक

जमिन वर्गीकरण गर्न स्थानीय तहलाई पत्राचार

काठमाडौं । देशभरका स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जमिनलाई आगामी मंसिर २३ गतेभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्राचार गरेको छ ।

९ अर्ब बराबरको हातहतियार भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन्

फोहोर समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायले यसअघिको सहमति कडाइका साथ पालना गर्ने भएको छ । विभिन्न समयमा स्थानीयबीच भएका सहमति कडाइका साथ पालना नहुँदा समस्या उत्पन्न भएपछि