Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


अनमोल के.सी. ले गरे ‘छड्के २’ को फस्टलुक सार्वजनिक

काठमाडौं । अभिनेता अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् । अनमोलले फस्टलुक सार्वजनिक गर्दै ‘द म्याडनेस ह्याज जस्ट विगेन’ लेखेका

नयाँ दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर आज भत्काइदै

काठमाडौं । भारतकाे नयाँ दिल्लीमा नजिकै आचारसंहिता विपरित बनेका निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइने भएकाे छ । निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी

भारतीय प्रधानमन्त्री मोदी विश्वका लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल हुनुभएकाे छ । मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री मोदी ७५ प्रतिशतको

लिबियामा सशस्त्र समूहबीच झडप हुँदा १२ जनाकाे मृत्यु, ८७ घाइते

काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा परस्पर बिरोधी सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाकाे मृत्यु भएको छ । घना बस्ती भएको क्षेत्रमा दुई समूहबीच ब्यापक रुपमा गोली हानाहान हुँदा कम्तिमा १२

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पुनः पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको छ

सन्तोषजनक छैनन्, अधिकांश मन्त्रालयका कार्यप्रगति

काठमाडौं । केहि दिनअघि मात्रै मुख्य सचिव शंकरदास वैरागीले एक वर्षको अवधिमा सरकारको काम सन्तोषजनक हुन नसकेको स्वीकार्दै आगामी दिन प्रभावकारी कदम गनुपर्ने भन्दै मन्त्रालय सचिवको गम्भीर ध्यानाकृष्ट गराए ।

एमालेले भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई अघि सार्ने

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर नेकपा एमाले चुनावमा जानेभएको छ । पार्टीको शनिबार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका

विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको युद्ध लम्बिएको तथा

सुर्ती सेवनबाट २७ हजारको मृत्यु

काठमाडौं । सन् २०२२ मा आईपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को रिपोर्टमा उल्लेख छ । सुर्ती सेवनले

दुई अर्ब खर्चेर १६ सय किमी सूचना महामार्ग निर्माण

काठमाडौं । सरकारले मुलुकभर तीव्र गतिको इज्टरनेट सेवा विस्तार गर्न अघि बढाएको सूचना महामार्ग परियोजनाका लागि हालसम्म २ अर्ब ९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ ।