काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन)
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । व्यापारको सन्दर्भमा अमेरिकाका सबैभन्दा ठूला साझेदार रहेकोमा ट्रम्पको यो घोषणाले
एजेन्सी । प्यालस्टिनी विद्रोही समुह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत बाँकी बन्धक रिहाइ हाललाई स्थगित गरेको छ । हमासका प्रवक्ता अबु ओबेदाले इजरायलले युद्धविराम सम्झौता उलंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ
काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैयाँ दाहालको आज निधन भएको छ । दाहालको ९१ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०३८ सालको
काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । सभाको आज बसेको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो ।
काठमाडौं । आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताउनुभएको छ । सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो
पाँचथर । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो विमोचन भइ ओ एस आर डिजिटल यु टुब च्यानलबाट गीत रिलिज भएको छ । रेडियो नेपालकी