Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आज श्रीस्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । आज माघ शुक्ल पूर्णिमा । आज एक महिना लामो श्रीस्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले बसेको एक महिने श्रीस्वस्थानीको व्रत

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया

सरकार उद्योगी व्यवसायीहरुको सुरक्षामा प्रतिवद्ध छ : गृहमन्त्री लेखक

सिन्धुली । गृहमन्त्री रमेश लेखकले सरकार उद्योगी व्यावसायीहरुको सुरक्षामा प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ । सिन्धुली उद्योग वाणिज्य संघको ३४औं साधरणसभालाई सम्बोधन गर्दै उहाँले देशमा पुर्ण रुपमा शान्ति सुरक्षाको वातारवण

भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने निर्णय गरेको छ । जसपा नेपालको आज बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औँ स्थानमा

काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले एक सयमा ३४ अंक प्राप्त गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

इक्वेडरको राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचन हुने

एजेन्सी । ९५ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि कुनैपनि उम्मेदवारले प्रत्यक्ष जित हासिल गर्न नसक्ने देखिएकोले इक्वेडरको राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । अहिलेसम्मको मत गणनासँगै

शान्दार मःम पसलको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विष्फोटमा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो

धरहरा अवलोकन गर्ने समय बढाइयो

काठमाडौं । धरहरा अवलोकन गर्ने समय एक घण्टा बढाइएको छ । पुनःनिर्माण भएपछि मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो

नेसपा (नयाँशक्ति)को उपाध्यक्ष पदमा दुर्गा र मानुषी निर्विरोध

काठमाडौं । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा शुरु भएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन् । दलित उपाध्यक्ष पदमा

आहा रारा गोल्डकप फुटबल : भारत र उज्वेकिस्तान भिडन्त

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफ.सी.बीच प्रतिस्पर्धा हुनेछ । दुवै विदेशी टोलीलाई सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश दिइएको हो