Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


भारतको गुजरातमा आज विधानसभा निर्वाचन

काठमाडौं । भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले पछाडि पार्नु भएको छ । पछिल्लो मतपरिणामअनुसार उहाँलाई नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले

फिफा विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् । बेलुकी पौने ९ बजे हुने

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया नक आउट चरणमा प्रवेश

काठमाडौं । अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना पोल्याण्डलाई २–० ले

समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ

दोलखाका दश वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

काठमाडौं । यही मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार मतदान हुने भएको छ । ती मतदान केन्द्रमा पुनः मतदानका लागि सबै तयारी

सुकुम्बासीको प्रश्न : मत वैध तर बस्ती किन अवैध ?

काठमाडौं । काठमाडौं महानगरपालिका–३१, जागृतिनगर टोलस्थित बाग्मती नदी किनारमा बसोबास गर्दै आउनुभएकी ७० वर्षीया सूर्यमाया गुरुङलाई आफ्नो छानो जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ताले पिरोलेको छ । मंसिर २ गतेसम्म चुनावको

तेत्तीस प्रतिशतले घट्यो कृषिवस्तुको आयात

काठमाडौं । वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको

नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै !

वीरगन्ज । राजनीतिकर्मीको पाँचवर्षे बाली भित्रिइसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ । असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीतिकर्मीको बाली उठाइदिनुपर्ने धपेडीले

घरजग्गा कारोबारमा कडाइले राजस्व संकलनमा धक्का

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार राजस्व