Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


देशका केही भागमा आज माैसम आंशिक बदली हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (बिहिबार) बिहान प्रदेश-१ का पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको

विश्वकप लिग-२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डकाे सामना गर्दै

काठमाडौं । नामिबियामा जारी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा आज बिहिबार नेपालले स्कटल्यान्डको सामना गर्ने भएकाे छ । नामिबियाको विन्डहकमा नेपाली समय अनुसार बिहिबार दिउँसो पौने

युक्रेन युद्धमा आणविक अस्त्र प्रयोगको खतरा बढ्याे: राष्ट्रपति पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताउनु भएको छ । तर रुस आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की

जनताले गठबन्धन अस्वीकार गरे: एमाले

काठमाडाैं । मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले

निर्वाचन आयोगले गर्‍यो सिट बाँडफाँट

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। मंगलबार मतगणना सकिएलगत्तै निर्वाचन आयोगले बुधबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको

८ रोपनी सरकारी जग्गा हडप्न खोज्नेमाथि कारबाही माग

काठमाडौं । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध अभियान सञ्चालन

मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

काठमाडौं । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने ?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका

महाअभियोग निष्क्रिय भएपछि राजनीतिमा तरंग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र

महाकालीबाट पछि हट्याे भारत

काठमाडाैं । दार्चुलाकाे महाकाली नदीमा भारतले निर्माण गरेको तट्बन्धनका कारण नेपालतर्फ नदीको धार सोझिएको भन्दै बिरोध भएपछि भारतले नदीको धार मोडिएको स्थानको तट्बन्धन हटाउने सहमति जनाएको छ । बुधबार भारतको

फ्लोरा सैनीका पूर्व प्रेमीले कुटपिट गरी बाबुआमालाई मार्ने धम्की दिएको खुलासा

एजेन्सी । भारतीय अभिनेत्री फ्लोरा सैनीले हालै एक अन्तर्वार्तामा उनले आफ्ना पूर्व प्रेमीको बारेमा खुलासा गरेकी छिन् । कलाकारहरू फिल्मसँगै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छन् । कतिपय कलाकारको