Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘सरी मम’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ ।

अभिनेत्री नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानीको मुद्दा दायर

एजेन्सी । भारतीय अभिनेत्री नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी

अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पतालको उद्घाटन गर्दै उहाँले बिरामीलाई प्रदान

सुनको मूल्य घट्दा चाँदीको स्थिर

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ सय रूपैयाँमा

झापामा खेत-खेतमा बिजुली

झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरू गरेको छ । किसानका लागि दिगो सिँचाइ प्रणाली अन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले

इरानमा अर्का युवकलाई पनि दिइयो फाँसी

एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का एक युवकलाई मृत्युदण्डको सजाय दिइएको छ । इरानको मशहद सहरमा माजिद्रेजा रहनावार्ड नाम गरेका युवकलाई सार्वजनिक रूपमा फाँसी दिइएको हो । इरानमा

विदेशी लगानीको आशंकामा ‘पुष्पा’ फिल्मका निर्माताको घरमा आईटीको छापा

एजेन्सी । आयकर विभागले सोमबार दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘पुष्पा’ फिल्म्सको पछाडि रहेको तेलुगु निर्माण कम्पनी मैत्रीको परिसरमा छापा मारेको छ । आईटी अधिकारीहरूले यो उत्पादन कम्पनीमा केही एनआरआईहरूले पनि

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि अस्पताल लगिएका जयलाल अधिकारीको पनि मृत्यु भएपछि मृतक संख्या

अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् । मारिनेमा दुई जना

रामचरण र उपासना विवाहको १० वर्षपछि आमाबुवा बन्दै

एजेन्सी । दक्षिण भारतीय अभिनेत रामचरण र उनकी श्रीमती उपासना कामिनेनी कोनिडेला विवाह भएको १० वर्षपछि आमा बुबा बन्न लागेका छन् । यो जोडी आफ्नो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न