काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने
काठमाडौं । संघमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण र नयाँ सरकार गठनको प्रक्रिया समेत सुरू भएकाे छ । तर मधेश प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रिया सुरू नै हुन
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार
काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत
काठमाडौं । उपचारका लागि चीनमा रहनुभएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज मंगलबार १ बजे स्वदेश फर्कंदै हुनुहुन्छ । स्वास्थ्य सुधारोन्मुख भएपछि पुन मंगलबार १ बजे नेपाल आइपुग्ने
काठमाडौं। हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी तराइका केही भू-भागमा भने हुसु
काठमाडौं । काठमाडौं महानगरपालिकाले ठूलाखाले साइनवोर्ड हटाउनका लागि पुनः सूचना निकालेको छ । यसअघि ३५ दिने सूचना जारी गरेको महानगरले आज मंगलबार अर्को सूचना निकाल्दै १५ दिन साइनबोर्ड हटाउन भनेको
काठमाडौं । श्रीलंकामा २ लाख सर्वसाधारणले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार यहि वर्षको जुनदेखि
काठमाडौं । नेपाली कांग्रेसको भोलि बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदैछ । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे नेतृत्वको निर्वाचन समितिले तयार पारेको निर्वाचन कार्यतालिका अनुसार संसदीय
काठमाडौं । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाकाे बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न