Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका,

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर

प्रकृति लम्सालको अन्त्येष्टि

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार शंकास्पद रुपमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ । रुपन्देहीको सिद्धार्थननगर नगरपालिका

पाकिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ३० आंतककारीको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाकर्मीको कारवाहीमा ३० आंतककारीको मृत्यु भएको छ । उत्तर वजिरिस्तान जिल्लामा गरिएको सर्च कारवाहीमा ३० आतंककारी मारिएको स्थानीय प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सार्वजनिक गरेको

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि

राजाको सन्देशलाई स्वागत गर्छौं, यो आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पु¥याएको

ताप्लेजुङको पाथीभरामा सशस्त्र प्रहरीको हेल्पडेस्क स्थापना

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा आजबाट सशस्त्र प्रहरीले हेल्पडेस्क स्थापना गरेको छ । पाथीभरा मन्दिर पूजाका लागि आउने तीर्थयात्रीको मध्यनजर गर्दै फुङ्लिङ नगरपालिका १० स्थित बलुडाँडामा हेल्प डेस्कको स्थापना गरिएको प्रहरी

संखुवासभामा तीन सातापछि हवाई उडान सुचारु

संखुवासभा । संखुवासभामा तीन सातापछि उडान भएको छ । तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि आज बुद्ध एयरको जहाजले उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि

पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताउनुभएको छ । बुधबार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश