Logo २१ कार्तिक २०८३, शनिबार | Sun, Nov 8, 2026


जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु पूर्वाधार विकास समितिद्वारा पारित

काठमाडौं । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरु

‘भ्रष्ट नेताहरुकै कारण देशको अर्थ व्यवस्था र आयोजना लथालिङ्ग भयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा

दर्जनौं परियोजनाको भविष्य अन्योलग्रस्त

काठमाडौं । अमेरिकी सहयोगका दुई ठूला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठूलो सहायता रोकेपछि सञ्चालित

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय

‘बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधि’

काठमाडौं । क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र लेबनान भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे शुरु हुनेछ । पहिलो खेलमा किर्गिस्तानलाई १–० ले

नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्छौं : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । बिहीबार बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । संविधान सभा सदस्य तथा पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार

काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा तेमाल गाउँपालिका १ का रामसिंह तामाङको

सरकारले प्राविधिक शिक्षामा जोड दिनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ

कपिलवस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले प्राविधिक शिक्षाको समय भएको बताउनुभएको छ । कपिलवस्तुको विजयनगर गुगौलीमा रहेको दुधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवनको उद्घाटन गर्दै महासचिव पोखरेलले