Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


आज हिमपात र वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागहरुमा हुस्सु र कुहिरो

नेपाल टी–ट्वान्टी : आज लुम्बिनी र काठमाडौं तथा फार वेस्ट र पोखरा भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा शुक्रबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । शुक्रबारको पहिलो खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्ससँग प्रतिस्पर्धा गर्नेछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हिरा वेनको १ सय वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको हो । बिरामी भएपछि गत

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने

पूर्वराजा ज्ञानेन्द्र चितवनमा राजनीतिक भेटमा व्यस्त

काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्वराजा ज्ञानेन्द शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ । जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित उहाँ

शक्ति बाँडफाँटको लफडामा अल्मलिँदै सत्ता गठबन्धन

काठमाडौं । सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाँटको लफडामा अल्झिएको छ । कम्युनिस्ट पार्टीहरूलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय भागबन्डा

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

काठमाडौं । अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन् । चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको छ

‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’

काठमाडौं । राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता

घरजग्गा कारोबार धिमा गतिमा: मन्दी कायमै

काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा

४२ लाख ८० हजार डोज कोल्डस्टोरमै थन्कियो

काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ