Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ

काठमाडौं । फ्लाई दुबईको जहाजबाट क्रोएसिया जान लागेका २२ जना नेपाली विमानस्थलबाट पक्राउ परेका छन् । अवैध रुपमा युरो लिएर विदेश जान लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

निर्वाचन आयोग भन्छ : फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

काठमाडौं । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ । जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

१३५ उद्योगलाई १ खर्ब २२ अर्बको लगानी गर्न स्वीकृति

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीको १ सय ३१ वटा उद्योगलाई स्वीकृति दिंदा स्वदेशी लगानीका लागि १४ वटालाई मात्र स्वीकृति दिएको छ । संख्यामा स्वदेशी लगानीको लागि

सीडीओ सरुवामा नयाँ प्रावधान : अब पहुँच र भनसुनलाई ‘बाईबाई’

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको

सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारको प्रवक्ताको जिम्मेवारी प्राप्त गर्नुभएकाे छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे । मन्त्री शर्मा हिजो मंगलबार

कर छलीको आरोप लागेकी पत्रकार मारिया रेसालाई अदालतले दियो सफाई

एजेन्सी । फिलिपिन्सको एक अदालतले पत्रकार मारिया रेसा र उनको समाचार संस्था र्‍यापलरलाई कर छलीको आरोपमा सफाइ दिएको छ । उनलाई यसरी अदालतले निर्दाेष ठहर गरेकोमा यसलाई विश्वभर प्रेस स्वतन्त्रताको

आयल निगमले सरकारलाई बुझायो ८८ करोड

काठमाडौं । नेपाल आयल निगमले नेपाल सरकारलाई ८८ करोड रुपैयाँ बुझाएको छ । सरकारसँग लिएको ऋणको तिर्नुपर्ने पहिलो किस्ताबापत ७० करोड र पुससम्मको ब्याज १८ करोड रुपैयाँ सरकारलाई बुझाएको निगमले

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक