Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि

जुम्लामा हिमपात भएपछि स्थानीय दङ्ग

काठमाडौं । हिमाली जिल्ला जुम्लामा सोमबार रातिदेखि हिमपात हुन थालेको छ । कर्णाली प्रदेशमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिउँ पर्न सुरू गरेको हो । माथिल्लो भेगमा वर्षासँगै

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको

ऐन संशोधन गरेर भएपनि समयमै राष्ट्रपति निर्वाचन गराउन कांग्रेसको माग

काठमाडौं । संविधान र ऐन बाझिँदा नयाँ राष्ट्रपति निर्वाचनको मितिबारे अन्योल उत्पन्न भएको छ  । नेपाली कांग्रेसले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ

फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक भएको छ । लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै

देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका केही स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको

आथिया शेट्टी र केएल राहुलले सार्वजनिक गरे विवाहका तस्बिरहरू

एजेन्सी । भारतीय अभिनेता सुनिल शेट्टीकी छोरी अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलबीच विवाह सम्पन्न भएको छ । उनीहरूको सोमबार सुनिलको खण्डलास्थित फार्महाउसमा बिहे सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले

पीएसजीको फराकिलो जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलमा फराकिलो जित दर्ता गरेको छ । सोमबार राति पीएसजीले छैटौं श्रेणीको पाएस डी कासेलमाथि ७–० को फराकिलो जित दर्ता गरेको

जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानमा लगातार घट्दो जन्मदर चिन्ताको विषय भएको बताउनुभएको छ । जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहको संख्यामा बृद्धी भएको तर

अफगानिस्तानमा शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा चिसो मौसम सुरू भएयता शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु भइसकेको छ । गत दुई हप्तामा चिसो मौसम र प्रदुषित हावाको कारण उनीहरुको मृत्यु भएको हो