Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेष्टलाई हरायो

एजेन्सी । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङ्घम फरेष्टलाई हराएको छ । बुधबार राति भएको खेलमा युनाईटेडले नटिङ्घमलाई ३–० ले हराएको हो । नटिङ्घमको मैदानमा भएको

तालिवानले महिला कर्मचारीलाई छुट्टै कानून बनाउने

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले घर बाहिर काम गर्ने महिलाहरुका लागि छुट्टै कानून बनाएर काम गर्न दिने आश्वासन राष्ट्रसंघीय अधिकारीहरुलाई दिएको छ । काबुलमा तालिवान अधिकारीहरुसँग वार्ता गरेपछि मानवताका लागि

भारतले आज ७४ औं गणतन्त्र दिवस मनाइँदै

एजेन्सी । छिमेकी देश भारतले बिहीबार ७४ औं गणतन्त्र दिवस मनाउँदै छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४९ जनवरी २६ मा संविधान सभाबाट संविधान जारी भएको

आज श्रीपञ्चमी, देशैभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । आज (बिहीबार) माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई ‘श्रीपञ्चमी’

२२ दिनदेखि रोकिएका क्रसर उद्योग पुनः खुल्दै

काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरू बन्द गर्न

अनुमतिबेगर पात्रो र भित्तेपात्रो प्रकाशन गरे लाख जरिवाना

काठमाडौं । वि.सं. २०८० सालको भित्तेपात्रो प्रकाशन अनुमति नलिईकन भित्तेपात्रो प्रकाशन गरे १० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले सबै क्यालेन्डरलाई व्यवस्थित र एकरूपता गर्न

काठमाडौंबाहिर २५ सयले लिए नयाँ श्रमस्वीकृति

काठमाडौं । श्रमस्वीकृतिका काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि हालसम्म लगभग २ हजार ५ सय युवाले नयाँ श्रमस्वीकृति लिएका छन् । पोखरा र वुटवलबाट यसअघि नै सेवा विस्तार

वनमा तीन महिनादेखि मन्त्री न सचिव

काठमाडौं । वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्री र सचिवविहीन हुन पुगेको छ । मन्त्रालयमा तीन महिनादेखि मन्त्री र दूई महिनादेखि सचिव छैनन् । यसले मन्त्रालयमा अधिकांश काममा अवरोध

कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?

काठमाडौं । इलामका प्रेमप्रसाद आर्चायले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफूले आफैंलाई आगो लगाएर आत्महत्या गरेपछि अहिले सर्वत्र चासो व्यक्त गर्न थालिएको छ । आफ्नो जीवन कहानी र आफूले भोगेका

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद