Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


श्रीलंकाको विजयी सुरुवात

एजेन्सी । आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकालाई ३ रनले पराजित गरेर श्रीलंकाले सुखद सुरुवात गरेको

सरकार भ्रष्टाचारका विरूद्ध हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाली युवामाझ प्रेमिल बन्दै भ्यालेन्टाइन (फोटो फिचर)

काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि ‘प्रणय दिवस’ उत्तिकै महत्वपूर्ण

अख्तियार दुरुपयोगले आज ३२ औं स्थापना दिवस मनाउँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२ औं स्थापना दिवस मनाउँदै छ । ‘मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

थियागो सिल्भाले थपे चेल्सीसँगको सम्झौता

एजेन्सी । ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो । यससँगै ३८ वर्षीय सिल्भा २०२४

महिला फुटबलको सहायक प्रशिक्षकमा चौधरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेको छ । एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको

सडक र पूर्वाधार निर्माण निकायबीच समन्वय सुरु

काठमाडौं । काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको बैठक भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा बस्यो । एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन,

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ । विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि

‘व्याप्त भ्रष्टाचार रोक्न गरौं हातेमालो’

काठमाडौं । देश भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, व्याप्त भ्रष्टाचार रोक्न निकै चुनौतीपूर्ण छ ।

राष्ट्रपतिबारे बैठक अनिर्णित : समझदारी बिगार्ने काम नगर्न ओलीको चेतावनी, प्रचण्ड मौन

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि