काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई
काठमाडौं । आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ । दशरथ रंगशालामा बुधबार साँझ आयोजित प्रतियोगितामा म्यानमारले नेपालमाथि दुई शून्यको जित निकालेको हो । रंगशालामा खचाखच दर्शकबीच भएको खेलको
काठमाडौं । महाशिवारत्रीको अवसरमा बज्रयानी हिमाली बौद्ध परम्परा अनुसार यमन्तकको पूजा गरिएको छ । बौद्ध देवता यमन्तकलाई भगवान शिवको समानान्तर रुपमा पुज्ने गरिन्छ । बुधबार काठमाडौंको बौद्धस्थित द्रुपचेन यमन्तक सेचेन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथकोदर्शन एवं पूजा,आराधना गर्नुभएको छ । बुधबार महाशिवरात्रीको अवसरमा राष्ट्रपतिपौडेलले पशुपतिनाथमा पुगेर दर्शन गर्नुभएको हो । पशुपतिनाथको पूजाआराधनाकासाथै राष्ट्रपति पौडेलले प्रसाद ग्रहण समेत गर्नुभयो ।
काठमाडौं । श्रीकीर्तिनगरमण्डप महाबिहारका संस्थापक सदस्य दिवंगत सत्यनारायण मानन्धरको जन्मजयन्तीमा भोजन दान गरिएको छ । संस्थापक मानन्धरको १ सय ५ औं जन्मजयन्तीमा भिक्षुसंघलाई भोजन दान गरिएको हो । सो अवसरमा
काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच प्रदर्शन गरिएको छ । नेपाली सेनाले बुधबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६२ औँ स्थापना दिवस मनाएको
काठमाडौं । नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधबारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलबार
काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधवार विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाईं, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले बुधवार मुलुकभर विविध
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व–पश्चिम हुलाकी मार्गकेन्द्रित जागरण अभियानले जनताका समस्या बुझ्न मद्दत पुग्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा बुधबार विराटनगरमा