काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले शनिबार दिउँसो राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका हुन् ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्नुभएको छ । शनिबार
काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानले स्वस्थ्य र सफा खानेपानी सबैको मौलिक अधिकार भएको बताउनु भएको छ । हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलप्मेन्ट हेसराले इस्लामी सांस्कृतिक केन्द्र
काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। प्रसाईंले केही दिनअघि
काठमाडौं । चलचित्र ‘जय हो’ मा निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने
काठमाडौं । राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई विजयी गराउन नेकपा (एमाले) ले कांग्रेस बाहेकका सबै दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई विजयी गराउन कांग्रेस
काठमाडौं । आठ दलीय गठबन्धनको बैठक शनिबार दिउँसो बस्दैछ । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक
काठमाडौं । नेकपा (एमाले) ले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दावी गर्नुभएको छ । शनिबार पार्टीको कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले