Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


मकवानपुरमा ठूलो परिमाणको लागूऔषध गाँजासहित पाँच पक्राउ

काठमाडौं । मकवानपुरमा प्रहरीले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६, दुम्सिखर्कका ७६

एमालेले गर्‍यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार

काठमाडौं । राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास

‘कालो धनलाई सेतो’ बनाउने क्रम रोकिएन : सम्पत्ति शुद्धीकरणका १६ सय ८२ उजुरीमाथि छानबिन

काठमाडौं । नेपाल विभिन्न आपराधिक क्रियाकलाप तथा अवैध भन्दा सञ्चालन गरी सम्पत्ति आर्जन गर्ने क्रममा कमी आएको छैन् । विभिन्न निकाय तथा व्यक्तिले त्यसरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने

सवारी बन्द गरी पृथ्वी राजमार्गको भित्ता काटिने

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मसग्नि–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडक खण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रातिमा यातायात अवरूद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर

राष्ट्रपतिकै नाममा सत्ता-प्रतिपक्षी समीकरण : दुई महिनामै टुंगियो प्रचण्ड-ओली गठबन्धन यात्रा

काठमाडौं । राज्यको अभिभावक संस्था राष्ट्रपति पदको निर्वाचनकै विषयलाई मुख्य मुद्दा बनाएर दलहरूले नयाँ समीकरण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)

मेलम्ची र विद्युतका कारण क्षतिग्रस्त बन्दै काठमाडौंका सडक

काठमाडौं । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावट र नेपाल विद्युत प्राधिकरणको तार भूमिगतको कामका कारण काठमाडौं उपत्यकाका सडकहरू क्षतिग्रस्त बन्न पुगेका छन् । काठमाडौं उपत्यकाका ठाउँठाउँका सडकको अवस्था

लघुवित्त प्रकरण : कर्जा प्रवाह र प्रयोगमा समस्या

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि ऋणीहरू यतिखेर चर्को तनावमा छन् । लघुवित्तले मनपरि ऋण दिएको र उक्त ऋणको ब्याज पनि चर्को लिइरहेको भन्दै ऋणीहरूले ऋण तिर्न

आकस्मिक सार्वजनिक बिदामा बैंकले सेवा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन्

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपतिका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसमा रुचि देखाएनन् । संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष

देउवाको रोजाइमा पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए ।