Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बस्दैछ । बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने

राष्ट्रपति निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दिइएको छ । राष्ट्रपतिको

युक्रेन युद्धको एक वर्ष : अन्त्य अझै अनिश्चित

काठमाडौं । रुसले युक्रेनविरुद्ध पूर्ण स्तरमा आक्रमण गरेको शुक्रबार एक वर्ष पूरा भएको छ । दुवै देशबीच शान्तिवार्ताको छिटपुट प्रयास भए पनि युद्धको अन्त्य चाँडै हुने परिस्थिति अझै देखिएको छैन

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा

प्रतिनिधि सभा बैठक : हाजिरीमा १६० गणपूरकमा ५० मात्र

काठमाडौं । प्रतिनिधि सभाको चालू अधिवेशन प्रारम्भ भएको डेढ महिना भयो। बैठक सङ्ख्याका हिसाबले शुक्रबारको बैठक १२औँ हो । निर्वाचनपछिको पहिलो अधिवेशनको छोटो अवधिमा नै सदनमा गणपूरक सङ्ख्या नपुग्ने पुरानै

वन्यजन्तुले गरायो उठिबास

हिले (धनकुटा) । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः

भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो

काठमाडौं । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट

विदेशिने क्रम बढ्यो : माघमा श्रम स्वीकृति लिनेको संख्या ६४ हजार

काठमाडौं । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार

‘कबड्डी ५’ बन्ने उपेन्द्र सुब्बाको घोषणा

काठमाडौं । चलचित्रका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका छन् । उनले उक्त घोषणा सञ्जय गुप्ताको पोडकास्टमा गरेका हुन् । उनले स्क्रिप्ट लेखनको