Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


नेपालले टस हार्‍यो

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहीबारबाट सुरू हुँदैछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र पपुवान्युगिनीबीच प्रतिष्पर्धा हुँदैछ । नेपालले पपुवा न्यु गिनी

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुँदैछ । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । एन्फा कम्प्लेक्समा हुने

राष्ट्रपति निर्वाचन : मतदान स्थलमा मतदाताले मोबाइल लैजान नपाउने

काठमाडौं । बिहीबार हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुले मतदानस्थलमा मोबाइल लैजान नपाउने भएका छन् । निर्वाचन आयोगले यदि मतदाताले मतदानस्थलमा मोबाइल लगे जफत गर्ने र कसुर गरेको ठानी कारबाही गर्ने

तेस्रो राष्ट्रपतिको चौथो कार्यकालका लागि पूर्वसभामुखद्वय नेम्वाङ र पौडेल आमनेसामने

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पदमा बिहीबार मतदान हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको

एसी मिलान क्वाटरफाइनलमा

एजेन्सी । इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति इंग्लिस क्लब टोटनह्याम हट्सपरसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को जितसँगै मिलान क्वाटरफाइनलमा

अभिनेता सतीश कौशिकको निधन

एजेन्सी । भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो । अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक

पीएसजीलाई हराउँदै बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति पीएसजीलाई दोस्रो लेगमा २–० ले हराउँदै समग्रमा

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हँदैछ । सर्वोच्चको जुनसुकै न्यायाधीशको एकल इजलासमा यो रिट सुनुवाइका लागि पर्न सक्छ । अदालतमा न्यायाधीशहरुले गोलाप्रथामार्फत

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बस्ने छ । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बिहीबार पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बिहान